सदस्यता नवीकरण बारेमा सूचना !!!

नेपाली बर्गेन समाज “नेबर्स” झन्डै एक दशक देखि बर्गेनवासी नेपालीहरुको हित, सम्बन्ध विकास, नेपाली संस्कृतिको जगर्ना तथा अन्तरास्त्रिय प्रचार र सामाजिक सेवामा कार्यरत रहदै आएको जानकारी गराउन चाहन्छौ । यस महत्वपुर्ण कार्यको निरन्तरताको निम्ति तपाईहरु सबैको अमुल्य सहयोग नेबर्सलाई अपरिहार्य छ । तसर्थ सहयोग स्वरुप बर्गेनमा रहनुहुने महानुभावहरुलाई नेबर्सको नयाँ सदस्यता लिइदिनहुन अथवा सदस्यता नविकरण गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ । यस वर्ष सन 2018 कोलागि सदस्यताशुल्क यसप्रकार तोकिएको छ ।   १। वयस्क (१८ वर्ष वा माथि) :१०० क्रोनर २। बाल-बालिका (१२-१७ वर्ष) :५० क्रोनर ३। बाल-बालिका (१२ वर्ष मुनि)…