नयाँ सदस्यता अथवा सदस्यता नविकरण समबन्धी जरुरी सुचना !!!

आदरणीय दाजुभाई, दिदीबहिनी तथा प्रिय मित्रजन्! गत फेब्रुअरी २३ का दिन सम्पन्न भएको नेबर्ष कार्यकारी समितिको पूर्ण बैठकको निर्णय अनुसार सम्पूर्ण बर्गेन बासी नेपाली समुदायलाई यस समाजको सदस्यता लिन/नबिकारण गर्न यो समिती हार्दिक अनुरोध गर्दछ । यस वर्ष सन २०१९ कोलागि सदस्यताशुल्क यसप्रकार तोकिएको छ । १। वयस्क (१८वर्ष वा माथि) :१०० क्रोनर २। बाल-बालिका (१२-१७ वर्ष सम्म) :५० क्रोनर ३। बाल-बालिका (१२ वर्ष मुनिका) :निःसुल्क नेपाली बर्गेन समाजको खाता नंः १५०३२९९८००० (15032998000) नोटः बर्गेन कम्युन बाट प्राप्त हुने आर्थिक सहयोगको अन्तिम निवेदन मिति यहीं आउँदो ७ मार्च रहन आएको…