NRNA Norway को सदस्यता लिने सम्बन्धि जरुरि सूचना

लामो समयदेखि Bergen मा बस्दै आउनु भएका र NRNA Norway मा आबद्ध हुन चाहनु हुने महानुभाबहरुले NRNA Norway को बैंक खाता नम्बर: 1503 32 23827 मा सदस्यता शुल्क: 150,- क्रोनर प्रति व्यक्ति बुझाई सदस्यता लिन सक्नुहुनेछ । सदस्यता शुल्क बुझाउँदा Membership Fee for 2019 अनिवार्य रुपमा Message box मा लेख्नु पर्नेछ । बैंक खातामा उक्त रकम बुझाइसके पछि मात्र NRNA Norway को membership लिन अनलाइन फर्म भर्नुहोस् । Online फर्मको लागि निम्न link मा जानुहोस् । https://mero.nrna.org Log in | Membership mero.nrna.org यो प्रक्रिया बाट April भित्र् member बनेमा आगामी…

नयाँ सदस्यता अथवा सदस्यता नविकरण समबन्धी जरुरी सुचना !!!

आदरणीय दाजुभाई, दिदीबहिनी तथा प्रिय मित्रजन्! गत फेब्रुअरी २३ का दिन सम्पन्न भएको नेबर्ष कार्यकारी समितिको पूर्ण बैठकको निर्णय अनुसार सम्पूर्ण बर्गेन बासी नेपाली समुदायलाई यस समाजको सदस्यता लिन/नबिकारण गर्न यो समिती हार्दिक अनुरोध गर्दछ । यस वर्ष सन २०१९ कोलागि सदस्यताशुल्क यसप्रकार तोकिएको छ । १। वयस्क (१८वर्ष वा माथि) :१०० क्रोनर २। बाल-बालिका (१२-१७ वर्ष सम्म) :५० क्रोनर ३। बाल-बालिका (१२ वर्ष मुनिका) :निःसुल्क नेपाली बर्गेन समाजको खाता नंः १५०३२९९८००० (15032998000) नोटः बर्गेन कम्युन बाट प्राप्त हुने आर्थिक सहयोगको अन्तिम निवेदन मिति यहीं आउँदो ७ मार्च रहन आएको…

सदस्यता नवीकरण बारेमा सूचना !!!

नेपाली बर्गेन समाज “नेबर्स” झन्डै एक दशक देखि बर्गेनवासी नेपालीहरुको हित, सम्बन्ध विकास, नेपाली संस्कृतिको जगर्ना तथा अन्तरास्त्रिय प्रचार र सामाजिक सेवामा कार्यरत रहदै आएको जानकारी गराउन चाहन्छौ । यस महत्वपुर्ण कार्यको निरन्तरताको निम्ति तपाईहरु सबैको अमुल्य सहयोग नेबर्सलाई अपरिहार्य छ । तसर्थ सहयोग स्वरुप बर्गेनमा रहनुहुने महानुभावहरुलाई नेबर्सको नयाँ सदस्यता लिइदिनहुन अथवा सदस्यता नविकरण गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ । यस वर्ष सन 2018 कोलागि सदस्यताशुल्क यसप्रकार तोकिएको छ ।   १। वयस्क (१८ वर्ष वा माथि) :१०० क्रोनर २। बाल-बालिका (१२-१७ वर्ष) :५० क्रोनर ३। बाल-बालिका (१२ वर्ष मुनि)…

About us

Established in 2006, NEBERS is a non-profit and non-political organization. NEBERS was established to promote close cooperation among Nepalese in Bergen and to promote and preserve our own cultural ways and values of Nepalese life. In the recent years, the numbers of Nepalese residing in Bergen has grown significantly. NEBERS has been actively working to help Nepalese community in various ways since its establishment and will continue to do so in future. In Bergen, NEBERS has been organizing various programs, functions and events such as Dashain festival programs, cultural &…