NRNA Norway को सदस्यता लिने सम्बन्धि जरुरि सूचना

लामो समयदेखि Bergen मा बस्दै आउनु भएका र NRNA Norway मा आबद्ध हुन चाहनु हुने महानुभाबहरुले NRNA Norway को
बैंक खाता नम्बर: 1503 32 23827 मा सदस्यता शुल्क: 150,- क्रोनर प्रति व्यक्ति बुझाई सदस्यता लिन सक्नुहुनेछ ।
सदस्यता शुल्क बुझाउँदा Membership Fee for 2019 अनिवार्य रुपमा Message box मा लेख्नु पर्नेछ । बैंक खातामा उक्त रकम बुझाइसके पछि मात्र NRNA Norway को membership लिन अनलाइन फर्म भर्नुहोस् ।
Online फर्मको लागि निम्न link मा जानुहोस् ।
https://mero.nrna.org
Log in | Membership
mero.nrna.org
यो प्रक्रिया बाट April भित्र् member बनेमा आगामी June महिनामा हुने NRNA Norway को चुनाबमा तपाइको अमुल्य भोट हाल्न अथवा तपाई आफै कुनै executive पदमा उठ्न सक्नुहुनेछ ।
साथै Oslo बाट नयन मल्ल, NRNA Norway को अध्यक्ष पदको लागि उम्मेदवार हुने जानकारी वहाले हाम्रो नया बर्सको कार्यक्रममा गराउनु भयेको हुँदा वहाको बिकल्पमा वहा भन्दा सक्षम उम्मेदवार नपाउदा वहा लाइ नै भोट दीन समेत अनुरोध गरिन्छ।
हामी दसभन्दा धेरै member Bergen मा भएमा यहाँ बाटैै चुनाबमा भोट हाल्न पाउने व्यवस्था हुने समेत जानकारी गराइञ्छ ।
mero.nrna.org
Log in | Membership

Related posts